अशिम शेर्पा नेपाली चलचित्रमा जम्दै

0 21

13244623_289595024761472_4778194857993030279_n

पूर्व सुनसरी  जिल्ला इटहरीका अशिम शेर्पा निर्देशक तुलसी घिमिरेको निर्देशन रहेको फिल्म ‘दर्पणछायाँ २’ बाट देखपर्दैछन | हुनत उनले अभिनय गरेको यो नै पहिलो सिनेमा भने होइन उनले यस अघि परिणाम नामक सिनेमामा काम गरिसकेका छन् तर प्राबिधिक कारणले उक्त सिनेमा रिलिज हुन ढिलो भएको हो | फाल्गुन २७ गते रिलिज गरिने भनिएको  ‘दर्पणछायाँ २’  को टिजर राजधानीमा एक  कार्यक्रम गर्दै सार्वजनिक गरिएकोछ | निर्देशक घिमिरेसंग काम गर्न पाउँदा आफु निक्कै खुसि र उत्साहित भएको नायक शेर्पाले बताए | दर्जनौ म्युजिक भिडियो  खेलिसकेका  शेर्पा ले  ‘दर्पणछायाँ २’ निक्कै आशा गरेका  चलचित्रमा अशिम शेर्प ,पुष्प खड्का ,सारा र ,श्रद्धा लगाएत अन्य कलाकारहरुले अभिनय गरेका छन |