खोटाङका भिमकुमारलाई बचाइदिन अनुरोध

0 1

खोटाङ, २ मंसिर । खोटाङ बुईपा–६ निवासी भिमकुमार परिवारलाई बचाइदिन परियारले माग गरेको छ । दुबै मृगौला फेल भएर शिक्षण अस्पतालमा उपचारका लागि भर्ना भएका भिमकुमारको उपचारका आर्थिक अभाव भएको भन्दै परिवारले उपचारमा सहयोगका लागि आग्रह गरेको हो ।

उपचारका लागि आर्थिक अवस्था कमजोर भएका भिमकुमारको उपचारमा सहयोग गर्न निरबचन राईको संयोजकत्वमा ९ सदस्यीय सहयोग समिति समेत निर्माण गरिएको छ । सहयोग गर्न चाहनुहुने अरुले सिद्धार्थ बैंक तिनकुने काठमाडौं शाखामा रहेको खाता नं. १७१५२४६१५१ मा रकम जम्मा गर्न वा ९८५१२०२५४५ मा सम्पर्क गर्न संयोजकले आग्रह गर्नुभएको छ ।

You might also like More from author