निर्माण तथा रेट्रो फिटिङ विसको प्राविधिक जानकारी गराए

November 11 2016 10:19

united-cements-training

काठमाडौं २६ कात्तिक । यूनाइटेड सिमेन्ट्सले निर्माणकर्मीलाई भुकम्प प्रतिरोधात्मक निर्माण तथा रेट्रो फिटिङ विसको प्राविधिक जानकारी गराएको छ ।

ललितपुरमा ठूलो संख्यामा ठेके तथा दार मिस्त्री भेला गरी सो कार्यक्रम गरीएको छ । कार्यक्रममा निर्माणकर्मीलाई मजबुत निर्माण गर्न तथा गुणस्तरीय निर्माण सामाग्री मात्र प्रयोग गर्नुपर्छ भन्ने सुझाव उद्योगले जानकारी दिएको छ ।
ललितपुरको लेलेमा रहेको आफ्नै चुनढुंगा खानीबाट गुणस्तरीय चुनढुंगा उत्खनन् गरी ओपिसी सिमेन्ट मात्र उत्पादन गर्दै आएको उद्योगको ‘यूनाइटेड सिमेन्ट’ ब्राण्डले नेपाल गुणस्तर चिन्ह प्राप्त गरी सकेको छ ।

प्रतिकृया दिनुहोस्...

Share This News

PinIt
submit to reddit
Top