असोज मसान्तसम्म १८ वर्ष पूरा हुनेले नागरीकले मतदान गनै पाउने

November 10 2016 04:50

download-2

काठमाडौं २५ कात्तिक, । निर्वाचन आयोगले असोज मसान्तसम्म मतदाता नामावलीमा १८ वर्ष पूरा भएका मतदाताको नामावली नाम दर्ता संकलन सुरु गर्ने भएको छ ।
पहिलो चरणमा संखुवासभा, ताप्लेजुङ,दोलखा,सोलुखुम्बु, रसुवा, धादिङ, गोरखा,मनाङ, सिन्धुपाल्चोक,मुस्ताङ, बाग्लुङ, हुम्ला, रुकुम, जुम्ला, डोल्पा, मुगु, कालिकोट, जाजरकोट, , बाजुरा बझाङ र दार्चुलासमेत हिमाली तथा उच्च पहाडी २१ जिल्लाका सम्पूर्ण गाविस नगरपालीकाहरुमा मतदाता नामावली संकलन गर्न सुरु गर्ने आयोगले जनाएको छ ।

दोस्रो चरणमा बाँकी ५४ जिल्लामा पछि कार्यक्रम सुरु गर्ने मिति तोकिने आयोगले जनकारी दीएको छ ।

प्रतिकृया दिनुहोस्...

Share This News

PinIt
submit to reddit
Top