अमेरिकाको हित पहिलो प्राथमिकता: नवनिर्वाचित राष्ट्रपति ट्रम्प

0 2

download-1

काठमाडौं । अमेरिकाका नवनिर्वाचित डोनाल्ड ट्रम्पले अमेरिकाको हितलाई पहिलो प्राथमिकतामा राख्ने बताएका छन् ।

राष्ट्रपतिको निर्वाचन जितेपछि ट्रम्पले आफ्ना समर्थकहरुलाई सम्बोधन गरेका छन् । आफूलाई डेमोक्रेटिक उम्मेदवार हिलारी क्लिन्टनको फोन आएको र उनले बधाई दिएको ट्रम्पले सुनाए ।

उनले विश्व समुुदायलाई सम्बोधन गर्दै अमेरिकाको हितलाई पहिलो प्राथमिकतामा राख्ने बताए । तर, सबैसँग निश्पक्षसँग डिल गर्ने नवनिर्वाचित राष्ट्रपति ट्रम्पले बताएका छन् ।

You might also like More from author