अमेरिकी निर्वाचनः ट्रम्पको व्हाईट हाउस प्रवेश गर्ने सम्भावना बढ्यो, हिलारी निकैले पछि

November 09 2016 06:45

hilari-trumpजनबोली, २४ कार्तिक।

अमेरिकी राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्पको अग्रता बढ्रदै गएको छ । हला सम्म प्राप्त नतिजा अनुसार डोनाल्ड ट्रम्पले २४४ इलेक्टोरल मत प्राप्त गरेका छन् भने क्लिन्टनले २१५ मत प्राप्त गरेकी छिन् । ४२ राज्यको मत गणनासँगै ट्रम्पलाई व्हाईट हाउस प्रवेश गनृ मात्र १६ मतको आवश्यक छ ।

यससँगै अमेरिकी राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प विजयी हुने सम्भावना बलियो देखिएको छ ।

us-election

मत परिणाम आउने क्रम जारी छ । र, ट्रम्पले आफ्नो प्रतिद्वन्द्वी डेमोक्रेटिक हिलरी क्लिन्टनलाई पछि पारेका छन् । साथै मत गणना भइरहेको निर्णायक मानिएका प्रमुख राज्यहरुमा ट्रम्पले नै अग्रता लिइरहेका छन् ।

बीबीसीका अनुसार ५० राज्यमध्ये ४२ को मत परिणाम आएको छ । र, ट्रम्पले २४४ इलेक्टोरल भोट जितेका छन् भने हिलरीले २१५ भोट जितेकी छन् । सा भा : जनबोली

प्रतिकृया दिनुहोस्...

Share This News

PinIt
submit to reddit
Top