अब काठमाडौं, लोडसेडीङ्ग मुक्त हुने ( प्रधानमन्त्री पुष्पकमल दाहाल )

November 07 2016 04:17

download-3

काठमाडौं, २२ कात्तिक। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिंङलाई बोलाएर काठमाडौंलाई लोडसेडिङ मुक्त गर्न निर्देशनजारी गनुभको छ।

सोमबार बिहान घिसिङलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले तीन बुँदे निर्देशन दिएका छन् । प्रधानमन्त्रीले काठमाडौंमा तिहारको समयमा भएको लोडसेडिङ अन्त्यलाई निरन्तरता दिन निर्देशन दिनुभयो छ ।

प्रधानमन्त्री प्रचण्डले विद्युत महशुलको वक्यौंता उठाउन र चेरी रोक्न पनि भनेका छन् साथै ठूला परियोजनाहरु जतिसक्यो छिटो निर्माण सम्पन्न गर्न निर्देशन दिएको प्रधानमन्त्रीका सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्...

Share This News

PinIt
submit to reddit
Top