गायिका मीरा कार्कीको बहार एल्बम सार्बजनिक

0 14

mira-karki

काठमाडौको । नब गायिका मीरा कार्कीको बहार एल्बम सार्बजनिक भएको छ । उक्त एल्बको बरिष्ठ माहन कलाकार मदनकृष्ण श्रेष्ठले बिमोचन गर्नुभएको थियो । प्रमोद खरेल र मीरा कार्कीको स्वर तथा बि .बि अनुरागीको संगीत रहको छ भनि उक्त गीतको रचना बिष्णु कार्कीकोले रहेको छ।

उक्त एल्बममा पाँच वटा गीत रहेको छ । सिर सिर सिर हावा संगै गीतको गितको म्युजिक भिडियोमा नायक दिलिप रायमाझी तथा नायिका सम्पदा बानियाँको अभिनय रहेको छ । उक्त म्युजिक भिडियोको निर्देशन रबिन्द्र बरालले गरेका छन।