देशभर शान्ति सुरक्षाको अवस्था सामान्य

0 34

images-1

काठमाडौँ,२४ असोज । गृह मन्त्रालयले देशभर शान्ति सुरक्षाको अवस्था सामान्य रहेको जानकारी दियको छ ।

मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीका अनुसार सुरक्षाकर्मी पूर्णरुपमा परिचालित रहेका छन् । केन्द्रबाट सबै जिल्लामा निरन्तर सम्पर्क र अहीले सम्म समन्वय छ ।

राति तनहुँको आबुखैरेनीमा गएको पहिरो बिहान पन्छाइएकाले यात्रुहरुसहजरुपमा आवतजावत गरिरहेको जनाएको छ । विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा सुरक्षाकर्मीको तैनाथ गरिएको छ ।