बकर इदको अवसरमा सार्बजनिक विदा दिने निर्णय

0 40

ministry-of-home-bakar-eid

काठमाडौं ,२६ भदौ  । सरकारले मंगलबार बकर इदको अवसरमा सार्बजनिक विदा दिने निर्णय गरेको छ । गृहमन्त्रालयले आइतबार सूचना निकालेर २८ गते मंगलबार सार्बजनिक विदा दिने निर्णय गरेको जानकारी दिएको छ ।

बकर इद इस्लाम धर्मावलम्वीहरुको पबित्र र ठूलो पर्व हो ।