मर्मिक गीत ‘जब देखि डुबे म’ कभर भिडियो सार्वजनिक (भिडियो सहित)

0 32

aaaaa

काठमाडौं । मर्मिक सन्देश बोकेको गीत जबदेखि डुबे म को कभर भिडियो सार्वजनिक भएको छ । सागर क्रियसनले बजारमा ल्याएको गीतमा स्वर भने चर्चित गायक भिषण राईको रहेको छ । अमृत सागरको संगित र निर्देशन रहेकोे गीतको शब्द सागर दाहालले लेखेका हुन् । गुञ्जन रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीतको एरेन्ज सुमन केसीको रहेको छ भने छायांकन किरण सागरको रहेको छ । गीतको सम्पादन सुधिर गुप्ताले गर्नुभएको छ । पोष्टप्रोडक्सन गोलबल मिडियाले गरेको छ ।