हलिउड स्तरको चलचित्र बनाउदैछु –नायक श्याम श्रेष्ठ

0 25

 

10391044_10205573854371350_9032300400843891075_n

नमस्ते नेपाल जस्तो सुपरहिट चलचित्रमा नायकको रुपमा आउन पाउदा आफुलाई भाग्यमानी ठान्छन्
श्याम श्रेष्ठ । यसो त ,युरोपमा छायाँकन गरीएको चलचित्र लप्पन छप्पन र नमस्ते नेपालको व्यवस्थापन उनले नै गरेका हुन् ।

अहिले श्रेष्ठ युरोपमै नयाँ एक्सन चलचित्र बनाउने सोचमा छन् । उनले चलचित्रको स्कृप्ट लेख्ने काम भइरहेको जानकारी आवर नेपाल न्युजलाई दिएका छन् । राम्रो टिमको खाँचो भएको उनि बताउछन् । अब बन्ने चलचित्रमा हलिउड स्टार नै रहने तर को रहने भन्ने बारे भने उनले बताउन चाहेनन् । हलिउड स्तरको चलचित्र बनोस आवर नेपाल न्युजको शुभकामना ।