नुवाकोट समाज दक्षिण कोरियाको दोस्रो अधिबेशन सेक्टेम्बर १६ मा

September 02 2016 01:39

कोरिया । कोरियाको महान चाड छुसकको अबसर पारेर नुवाकोट समाज दक्षिण कोरियाले यही सेप्टेम्बर १६ को दिन सौल स्थित नमस्ते रेस्टुरेन्ट मा दोस्रो सधारण सभा तथा अधिबेसन गर्ने भएको छ । कोरियामा रहेका सम्पुर्ण नुवकोटेलिहरु बिच आपसी सद्भाब आपत बिपतमा सहयोग गर्ने तथा जन्म भुमिको लागी केहि रचनात्मक काम गर्ने उदेश्यले सन २०१४ मा गठन भएको दोस्रो समाजले अधिवेशन गर्न लागेको हो ।

कोरियाको समाजमा सकृय भूमिका निभाउदै आएको यस समाज ले केही महिना अघिदेखी नुवाकोट आवास गृहको संचालन गरिरहेको छ।आगामी दिनहरुमा अझ सकृय रुपमा अघी बढ्ने बिसयमा छलफल तथा नया साथीहरु लाई स्वागत गर्ने भएकोले कोरियामा रहेका सम्पुर्ण मजदुर , ब्याबसयी , बिद्याथी , खेलाडी , पत्रकार , बुद्धिजिबी लगायत सम्पुर्ण महानुभाबहरु उपस्थित भैइ अधिबेसन सफल बनाईदिन हुन समाजले हार्दिक अनुरोध गरेको छ ।
स्थान :-नमस्ते रेस्टुरेन्ट (दोङ्म्योआफ ५ न गेट)
(तुङ्देमुन ४ न गेट बाट हिडेर ५ मिनेट सिधा अगाडि)

मिती :-सेप्टेम्ब र १६

समय :-बिहान ठिक ११ बजे

सम्पर्क नम्बरहरु
रन्जन कुन्वर :- ०१० ६५३३ ७४३१
गोकर्ण रिजाल :- ०१० ४६३४ ००२४
सोम तामाङ :- ०१० २९९१ १९४७
नब राज ढकाल :-०१० ५९२७ ३३०४
युबा राज के सि :- ०१० ६४९२ ९८२९
राजा राम ढकाल :- ०१० २६९१ २९४२
रमेश भण्डारी :- ०१० २५८६ ९०५३

प्रतिकृया दिनुहोस्...

Share This News

PinIt
submit to reddit
Top