नेपाली कांग्रेस नेविसंघको निवार्चन आजवाट सुरु हुने

0 10

NSU-flag

काठमाण्डौ, ३० साउन । केन्द्रीय निवार्चन समितिले नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशनका प्रतिनिधिको नाम प्रकाशित गरेको छ ।
निर्वाचन समितिका संयोजक भरतप्रसाद खरेलले ३ हजार ७ सय ६० जना प्रतिनिधिको नामावाली शनिबार प्रकाशित गरेका थिय । प्रतिनिधि छनोटका विषयमा विवाद मिलेकाले लगतै नामावली प्रकाशित भएको हो ।

मातृ पार्टी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल ,सभापति शेरबहादुर देउवा, र कृष्णप्रसाद सिटौलाबीचको भागवण्डा मिलेपछि मतदानबाट निवार्चन हुने सुनिश्चित भएको छ । निवार्चनको कार्य आजदेखि सुरु हुने नेविसंघले जना्कारी दिएको छ ।