राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता

0 8

काठमाडौं साउन,२९ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।

शितल निवासमा भएको भेटवार्तामा पछिल्ला चरणमा राजनीतिक अवस्था, सरकार गठन लगायतका विषयमा वस्तुमा छलफल भएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभएका छ ।

उक्त भेटवार्तामा राष्ट्रपति मण्डारीले सरकार विस्तारको वारे चासो राख्नु भएको थियो । प्रधानमन्त्री प्रचण्डले भोली सरका विस्तारको तयारी रहेको जानकारी राष्ट्रपतिलाई अवगत गराउनु भएको थिए ।