राधा तिवारीको ‘ए मायाँ नाचिदेउ छमछमी’ बजारमा

0 25

Untitled-1

काठमाडौं । चर्चित गायिका राधा तिवारीको तिजको कोसेली ए मायाँ नाचिदेउ छमछमी बजारमा आएको छ । मिडिया टप नेपाल प्रा लि ले बजारमा ल्याएको गित दुईदिन अघि युटुव मार्फत बजारमा आएको छ । गितमा राजु परियार र राधा तिवारीको स्वर रहेको भने हट मोडलको रुपमा चर्चित सुस्मा कार्की र राज क्षितिजको अभिनय रहेको छ । नविन रावलको लय शब्द संकलन गरेको गित निर्देशन राजेश तिमिल्सिनाले गरेका छन् । कोरियोग्राफी सुधिर श्रेष्ठ सरकारको रहेको छ । उक्त गितको छायंकान राजेश तिमिल्सिना र श्रीकृष्ण फुँयलले गरेका हुन् । सम्पादक शक्ति प्रज्वल घिमिरेले गरेका हुन् । उक्त गित युटुव मार्फत हेर्न सक्नुहुनेछ ।