स्वर्ग कि परि गितको भिडिया सार्वजनिक ।(भिडियो सहीत )

0 28

Untitled-1

काठमाडौं साउन, २१ हास्य टेली श्रीन्खला हाक्काहाक्कीका कलाकारहरुले अभिनय गरेको, गायिका इन्दिरा जोशीको स्वरमा स्वर्ग कि परि गितको भिडियो मिडिया हार्ट बाट रिलिज गरिएको छ,। सब्द संगीत सन्तोष के.शि को रहेको यो म्युजिक भिडिओमा थुप्रै गित तथा भोजपुरी फिल्ममा नृत्य गरिसकेकी सन्ध्या पौडेल र हाक्काहाक्की का माइलो शिब शर्माको अभिनय रहेकोछ, । साथमा हाक्का हाक्कीका कालोसाँढे राम थापा , सेतोसाँढे प्रकाश न्यौपाने, हार्या नेता उमेश कुमार केशि, राजकुमार के. शि र मदन सिटौला रहेका छन्

निकै चर्चित यस गित यस बर्सकै सर्बोष्किट रहने अनुमान गरिएको छनिक्कै मिहिनेत गरि तयार पारिएको यस म्युजिक भिडिओ २ दर्जन भन्दा बढी फिल्म मा नृत्य निर्देसक तथा २०० भन्दा बढी म्युजिक भिडिओ र्निर्देशन गरिसकेका शिब शर्माले गरेका हुन्, भने उक्त भिडियो धेरै मेहनत गरेर तयार परीएको मिडिया हाटका प्रवध निर्दैशक निर्मल ढकालले बतउनु भयो।