“नमस्ते नेपाल ” हाउसफुका साथ प्रर्दशन

0 15

image-2

काठमाडौं साउन १ । “नमस्ते नेपाल ” प्रर्दशनको दोस्रो दिन काठमाडौको विभिन्न हलहरुमा प्रर्दशन हुने क्रम्मा अष्ट नारायण,गोपिर्कष्ण, गंगा चलचित्र लगाएतका हलहरुमा हाउसफुलका साथ चलीरहेको छ । तपाइ हामि आम नेपाली दर्शले एकचोटी हेर्नैपने चलचित्र “नमस्ते नेपाल ”निमाण पक्षयको दावी छ ।