साप्ताहिक राशीफल अषाढ १६ देखि अषाढ २२

0 10

साप्ताहिक राशीफल अषाढ १६ देखि अषाढ २२

Rashifal

1 Aries
मेष स् आज मनमा उत्साह वृद्धि होला । १७ र १८ गते संचीत धन नास होला ।१९ र २१ गते सम्म धैर्यता वृद्धि भई अधुरा कार्य पूर्ण रुपमा सफल होला भने अन्तिम दिन झैझगडा होला । मन्त्रः ऐ ह्सौ क्षी दा कं ग्रहथिपतये औमाय स्वाहा ।।

2 Taurus

वृष स् आज चोटपटकको भय रहेको छ । भने बाँकी दिन उत्तम मिष्ठान्न भोजन लाभ,उपहारादि वस्तु लाभ,कार्य सिद्धि शत्रुहरु मित्रमा परिणत तथा भाग्योदयको योग रहेको छ । मन्त्र स् ॐ ऐ ज ग गृहेश्वराय शुकाय नमः ।।

3 Gemini

मिथुन स् आज विभिन्न क्षेत्रबाट धन लाभ होला।१७ र १८ गते देब्रे आँखामा पिडा तथा अनावश्यक धा खर्च होला भने बाँकी दिन मानसम्मान वृद्धि तथा बैंङ्क ब्यालेन्स वृद्धि होला । मन्त्र स् ॐ ह्री क्रीं टं ग्रहनाचाय बुधय स्वाहा ।।

4 Cancer

कर्कट स् १६ —१८ गते सम्म रोजगार प्राप्ती महत्वपूर्ण कार्य सिद्धि सुख वृद्धि तथा सरीर निरोगी होला । १९ र २१ गते सम्म मानसिक चिन्ता वृद्धि तथा डण्डजरिवाना तिर्नुपर्ला भने अन्तिम दिन यश प्रतिष्ठा वृद्धि होला । मन्त्र स् ॐ क्षीं क्रीं ह्रां चं चन्द्राय नम ।।

5 Leo

सिंह स् आज झुटा आरोप तथा धन हानी होला । १७ —२१ गते सम्म शरीर निरोगी सुख वृद्धि तथा घरमा कुटुम्बको आगमन हुँदा मन प्रसन्न होला भने अन्तिम दिन अरुद्धारा अपमननित हुनुपर्ला । मन्त्र स् ॐ ह्सौ स् श्री।आं ग्रहधिराजाय आदित्याय स्वाहा ।।

6 Virgo

कन्या स् १६—१८ गतेसम्म पेटमा समस्या वृद्धि मनमा खिन्नता तथा सन्तान संग मतभेद होला भने बाँकी दिन महत्वपूर्ण कार्य सिद्धि,आयआर्जन वृद्धि तथा मन प्रशन्न होला । मन्त्र स् ॐ ह्रां क्रीं छ ग्रहनाथय बुधाय स्वाहा ।।

7 Libra

तुला स् आज घरायसी सुख लाभ होला ।१७ —२१ सम्म शरीरमा अङ्गप्रत्याङ्गमा पिडा, मनमा खिन्नता तथा राज्यद्धारा धोका होला भने बाँकी दिन महत्वपूर्ण कार्य सिद्धि होला । मन्त्र स् ॐ ऐ जं गं ग्रहेश्रराय शुक्राय नम स् ।।

8 Scorpio

वृश्चिक स् १६—१८ गते सम्म यश आनन्द वसद्धि तथा शत्रुहरु मित्रमा परिणत होला । १८ —२१ गते सम्म झैझगडा तथा व्यकारको कुराकानीले दिन बित्ला भने बाँकी दिन सन्तान सुख होला । मन्त्रः ऐ ह्सौ छा क ग्रहचिताय स्वाहा ।।

9 Sagittarius

धनु स् आज यात्रामा विध्न बाधा होला १७ —१९ गते सम्म मिठा मिठा प्रेम वार्ता नविन वहान लाभ तथा मिष्ठान्न भोजन लाभ होला भने अन्तिम दिन पेटमा समस्या होला । मन्त्र स् ॐ ह्रीं श्रीं हीं ग्लौं ग्रहधिराजय बृहस्पतय द्मं ठः श्रीं ठं स्वाहा ।।

10 Capricorn

मकर स् १६ —१८ गतेसम्म आफन्तसंग वैरभाव जलको भय तथा सामान चोरी हुने सम्भावना रहेको छ भने बाँकी दिन शत्रुहरु पराजय सुख तथा रोगहरु नाश होला । मन्त्र स् ॐ ह्री श्रीं ग्रहचक्रवतिने शनैश्चराय बली ऐर स्वाहा ।।

11 Aquarius

कुम्भ स् आज मनमा आनन्दता छाउला । १७ —२१ गते सम्म छाती ढाड पेटको रोगले दुख दिनुका साथै नराम्रा शोकको खबर सुन्नुपर्ला भने अन्तिम दिन प्रेममा सन्तुष्टि मिल्ला । मन्त्र स् ॐ छी ज्ञीं ग्रहजवर्तिने शनैश्चराय बनी ऐस स्वाहा स् ।।

12 Pisces

मीन स् आज अनावश्यक धन खर्च होला । १७ र १८ गते तपाईसंग सामना गर्ने शत्रु वृद्धि होलान् । १९ देखी २१ गते सम्म झैझगडा तथा बन्नै आँटेको काम बिग्रेला भने अन्तिम दिन यात्रामा विध्नवाधा होला । ॐ ह्रीं ज्ञीं खी एै ग्क्षौ ग्रहाथिपतये वृहस्पतये क्षीं ठं ऐं ठं झीं ठं स्वाहा ।

 

 

 

साभार आनन्द अमृत