साप्ताहिक राशीफल अषाढ १० देखि अषाढ १५ सम्म

0 8

Rashifal

1 Aries
मेष १० र १२ गतसम्म रोजगार प्राप्ति आयआर्जन वृद्धि तथा नविन मिष्ठान्न भोजन होला, १३ र १४ गते हानी तथा चोटपटकको भय होला भने अन्तिम दिन यश प्रतिष्ठा वृद्धि होला । मन्त्रः ॐ लक्ष्मी नाराय नमः ।

2 Taurus

वृष स् आज र भोलि मान्यजनबाट धोका तथा यात्रामा बाधा होला, ११—१४ गते शरिर निरोगी, कार्य सिद्धि तथा मन प्रशन्न रहला भने अन्तिम दिन मानसम्मान घट्नुका साथै मानसिक चिन्ता वृद्धि होल । मन्त्र स् ह्री विश्वरुपाय नमस् ।

3 Gemini

मिथुन: १० र १२ गतेसम्म पेटमा समस्या वृद्धि,सन्तानसँग मतभेद तथा झुटा आरोप लाग्ला भने बाँकी दिन शरीर निरोगी तथा घरमा कुटुम्बको आगमन हुँदा मन प्रशन्न होला । ।मन्त्रः ह्री क्रीं केशवाय नमः ।

4 Cancer

कर्कट :आज र भोलि घरायसी सुख लाभ तथा वाहन प्राप्ति होला, ११—१४ गतेसम्म शरीरमा पिडा,धनहानी तथा राज्यद्धारा धोका होला भने अन्तिम दिन कार्य सिद्धि होला । मन्त्र स् ॐ बालमुकुन्दाय नमः ।।

5 Leo

सिंह : १०—१२ गतसम्म स्वास्थ्य स्थितिमा सुधार,यश आनन्द वृद्धि,नवीन वहान प्राप्ति तथा पारिवारिक सुख वृद्धिहोला भने बाँकी दिन मनमा खिन्नता तथा सन्तानसंग मतभेद होला । मन्त्र स् ॐ बालमुकुन्दाय नमः ।।

6 Virgo

कन्या : आज र भोलि यात्रामा विध्नबाधा तथा सामान हराउने सम्भावना रहेको छ, ११—१४ गते मिठा मिठा प्रेम वार्ता शत्रुहरु मित्रमा परिणत तथा मिष्ठान्न भोजन लाभ होला भने अन्तिम दिन बेकारका कुराकानीले दिन बित्ला । मन्त्र स् ॐ ह्री परमात्मेन नमः ।।

7 Libra

तुला : ८—१२ गतेसम्म झैझगडा,मनमा छट्पटि तथा कार्यमा विध्नबाधा होला भने बाँकी दिन शत्रुहरु मित्रमा परिणत, मिठा मिठा प्रेम वार्ता तथा पारिवारिक सुख वृद्धि होला । मन्त्र स् ॐ श्री रामचन्द्राय नमः ।।

8 Scorpio

वृश्चिक : आज र भोलि धन लाभका बाटाहरु खोल्नुका साथै धैर्यता वृद्धि भई अधुरा कार्य पूर्ण होला, ११—१४ गतेसम्म आफन्तसँग वैरभाव वृद्धि तथा नराम्रा शोकका समाचार सुन्नुपर्ला भने अन्तिम दिन रोग नाश होला । मन्त्रः ॐ जानकी रामाय नमः ।।

9 Sagittarius

धनु : आज र भोलि दिक्क लाग्नुका साथै धन हानी होला, ११ र १२ गते प्रेममा सन्तुष्टि तथा नवीन वस्त्र लाभ होला भने बाँकी दिन ढाड पेटको समस्या वृद्धि तथा यात्रामा विघ्नबाधा होला । मन्त्र स् ॐ भगवते नमः ।।

10 Capricorn

मकर : आज र भोलि मनमा उत्साह वृद्धि तथा भाग्योदयको योग रहेको छ, ११ र १२ गते आँखा चस्कने तथा धन हानी होला, १३ र १४ गते बन्ने आँटेको काम बिग्रला भने अन्तिम दिन यात्रामा बाधा होला । मन्त्र स् ॐ श्रीवत्साय उपेन्द्राय नमः ।।

11 Aquarius

कुम्भ : आज र भोलि शारिरीक रोग बृद्धि तथा धन हानी होला, ११ र १२ गते मनमा उत्साह वृद्धि तथा प्रेममा सन्तुष्टि मिल्ला, १३ र १४ गते बोलीको प्रभाव घट्नुका साथै धन खर्च होला भने अन्तिम दिन प्रेममा सन्तुष्टि मिल्ला । मन्त्र स् ॐ श्री गोपाल गोवीन्दाय नमः ।

12 Pisces

मीन : आज र भोलि घरमा कुटुम्बको आगमन हुँदा मन प्रशन्न रहला, ११ र १२ गते मानसिक चिन्ता तथा धन खर्च होला, १३ र १४ गते प्रेममा सफलता तथा मिष्ठान्न भोजन लाभ होला भने अन्तिम दिन मन छट्पट्टि होला । ॐ ह्रीं श्रीं क्रीं रथाङ्गचक्राय नमः ।।

साप्ताहिक पंचाङ आनन्द अमृत