गायक भीषण राईको स्वरमा ‘तिम्ले बाटो फेर्‍यौ अरे’ (भिडियो सहित)

0 17

rai

काठमाडौं अषाढ ३ । पछिल्ला समय थ्यगत्गदभ मा दर्शकहरुले अध्याधिक मनपराईयको गीत ‘तिम्ले बाटो फेर्‍यौ अरे’  अब गायक भिषण राईको स्वरमा पनि सार्वजनिक गरिएको छ । शब्द रचना  दर्पण राईको र   टंक बुढाथोकिको संगीत  रहेको उक्त गीत पहिले सार्वजनिक भएको गीत भन्दा निकै फरक शैलीमा भिषण राईले स्वर दियका छन् । यस भन्दा अगाडी यो गीतलाई चर्चित गायक राजेश पायल राई, गायिका मेलिना राई र ७ बर्षे सानी गायिका जिग्मे छ्योकी घिसिङले पनि गाइसकेका छन् ।  गायक भिषण राईको पहिलो एल्बम ‘धराने सोल्टिनी’ एल्बम पनि चांडौ आउने तयारमिा छ।