साप्ताहिक राशीफल अषाढ ३ देखि अषाढ ८सम्म

0 14

main logo

 

1 Aries

मेष : आज र भोली घरायशी सुख प्राप्ति तथा धनलाभका बाटाहरु प्रशस्त रुपमा वृद्धि होलान् । ४ र ५ गते पेटमा समस्या तथा मनमा खिन्नता बोध होला भने बाँकी दिन यात्राको योग तथा मान्यजनबाट सहयोग प्राप्ति होला । मन्त्रः ॐ क्री काल्यै नमः ।

2 Taurus

वृष : २ र ५ गतेसम्म स्वास्थ्य स्थिति सुधार मिठामिठा प्रेम वार्ता ,घरायशी सुख तथा नवीन वहान प्राप्त होला भने बाँकी दिन झैझगडा तथा सर्प लगायतका जिवहरुबाट सर्तक रहनुहोला । मन्त्र : ॐ क्री क्री क्री ।

3 Gemini

मिथुन : पूरै साता तपाइको पक्षमा हुंदा कार्य सफल यश आनन्द वृद्धि शत्रुहरु मित्रमा परिणत मिष्ठान्न भोजन घरायसी सुख तथा नवीन वहान प्राप्त होला   । मन्त्र : ॐ क्रीं फट् ।

4 Cancer

कर्कट : आज र भोली आफन्तसंग वैरभाव वुद्धि मनमा छट्पटी तथा जलको भय रहला भने बाँकी दिन कार्य सिद्धि मन प्रशन्न तथा शत्रुहरु मित्रमा परिणत होलान् । मन्त्र : ॐ क्री क्री क्री ह्रीह्रीह्री हुँ हुँ दक्षिणकालिके क्रीक्रीक्री ह्रीह्रीह्री हुँ हुँ स्वाहा  ।।

5 Leo

सिंह : आज र भोली नविन वस्त्र प्राप्ति हुँदा मन प्रशन्न रहला ४ र ५ गते ढाडपेटको समस्या साथै बन्नै आँटेको काम बिग्रन् सम्भावना रहला   भने बाँकी दिन यात्राको योग तथा कार्य सफल होला । मन्त्र : ॐ ह्रीँ फट् ।

6 Virgo

कन्या : २—५ गतेसम्म मन प्रशन्न ,बैंक ब्यालेन्स वृद्धि,प्रेममा सन्तुष्टि तथा शत्रुहरु मित्रताको हात अघि बढाउलान् भने बाँकी दिन झैझगडा रोगले दुःख दिनुका साथै बन्नै आँटेको काम बिग्रेला ।   मन्त्र : ॐ क्री काराल्यै   नमः ।

7 Libra

 

 

 

तुला : पूरै साता तपाइको पक्षमा हुंदा कार्य सफल, यात्राको योग,शरीर निरोगी,रोजगार प्राप्ति आयआर्जन वृद्धि तथा अधुरा कार्य पुरा होला   भने बाँकी दिन अनावश्यक खर्च वृद्धि तथा चोटपटकको भय रहेको छ । मन्त्र : ॐ नमः भगवत्यै वासुदेवाय नम : ।

8 Scorpio

 

 

 

वृश्चिक : आज र भोली देब्रे आँखामा पीडा ,चोटपटकको भय तथा मानसम्मानमा आँच आउला भने बाँकी दिन यश आनन्द वृद्धि ,विपरीत लिङ्गीसँग आकर्षण तथा भाग्योदयको योग रहेको छ । ।   मन्त्रः ॐ जानकी रामाय   नमः ।

9 Sagittarius

धनु : आज र भोली सुख वृद्धि तथा घरमा कुटुम्बको आगमन होला ४ र ५ गते मानसिक चिन्ता वृद्धि होला   भने बाँकीका दिन   उत्साह तथा उत्तम भोजन होला । मन्त्र : ॐ क्री भगवते नमः ।

10 Capricorn

मकर : मन्त्र :२—५ गतेसम्म जागिर प्राप्ति, विभिन्न क्षेत्रबाट धनलाभ ,मनमा आनन्दता तथा आयआर्जन वृद्धि होला भने बाँकी दिन धन हानी तथा आफन्तद्धारा आफुलाई घृणा व्यक्त गर्लान् । ॐ श्री वत्साय उपेन्द्राय   नमः ।

11 Aquarius

कुम्भ : मन्त्र : पूरै साता तपाइको पक्षमा हुंदा कार्य सफल, यात्राको योग,शरीर निरोगी,रोजगार प्राप्ति आयआर्जन वृद्धि तथा घरमा मान्यजनको आगमनले मन प्रशन्न होला     । ॐ श्री गोपाल गोविन्दाय नमः ।

12 Pisces

मीन : आज र भोली पेटमा समस्या तथा बेकारका कुराकानीले दिन बित्ला भने बाँकी दिन सन्तान सुख, शरीर निरोगी तथा मनोरञ्जनको सहयोगले अधुरा कार्य पूर्ण रुपमा सफल होला । ॐ ह्री श्रीँ क्रीँ रथाङ्गचक्राय   नमः ।

साप्ताहिक पंचाङ
५ गते पूर्णिमा व्रतम्