युवा गितकार सौरभ को पहिलो गिति संग्रहू पाउजु

0 9

baboo

काठमाडौं ३१ । गत आईतबार राजधानीमा एक कार्यक्रम बिच युवा गितकार सौरभ तिम्सिनाको पहिलो गिति संग्रहू पाउजुको बिमोचन गरीयो
उक्त बिमोचन कार्यक्रमा बरीस्ठ प्रमुख अतीथी योगेन्द्रमणि दाहाल लगाय कलाकर्मी, संगीतकर्मी माझ उक्त म्यूज़िक भिंडियोको पहिलो प्रदशन पनी गरीयको थियो । उक्त म्यूज़िक भिंडियोको दर्शकहरुले राम्रो मनपाउनुहुनेछ भन्नेमा युवा गितकार सौरभ तिम्सिनाले बताउनु भयो ।