ललितपुर को २० नं वडामा अनुगमन

0 9

IMG_0033

ललितपुर नगरपालिकाले २०७१ देखि प्रारम्भ गरेको हरियो झण्डा अभियान अन्तर्गत गत मंगलवार नगरको २० नं वडा स्थित बिभीन्न घर एवं हाटल रेस्टुरा हरुमा बाल श्रमिक रहे नरहेकोइस्थिती बुझन् अनुगमन गरेको छ ।

उप महा नगरपालीका का बरिष्ठ अधिकृत प्रेम बहादुर थापाको नेतृत्वमा प्रहरी , संचार कर्मी, नगर पालीका का कर्मचारी, नागरीक समाज ,आदी को समुहमा गयको उक्त टोलीले गवाहाल स्थित एक रेस्टुरेन्ट र मान भवन स्थित एक घरवाट क्रमस १५ र १० वर्षका बालकहरु लाइ उद्घार गरेको थियो । उद्घार पस्चात उनिहरुलाई संरक्षण गृहमा पठाईएको छ ।