अमेरिकी भिसाका लागि कागजी प्रकृया घट्यो

0 6

काठमाडौं जेठ ५ । अमेरिका दुतावासले भिजिट तथा विद्यार्थी आवेदकहरुका लागि कागजी प्रक्रिया घटाउन लागियको छउक्त व्यवस्था आगामी जेठ १८ गतेदेखि लागू हुने कुरा दुतावासद्घारा जारी विज्ञप्तिमा जानकारी गरायको छ ।

भिसाको अन्तर्वार्ताका लागि उयस्थित हुँदा अब सिमित कागजात मात्र लगे पुग्नेछ ।
आवेदकलाई सम्भावित छलपटकबाट जोगाउनका सथै उनीहरुको पैसा र समय बचत होस् भनी यस्तो व्यवस्था गर्नद दुतावासले जनाएको छ ।

अबदेखि बैंक मौजातद विवरण जग्गासम्बन्धी कागजपत्र ,निमन्त्रणापत्र वा त्यस्तै अन्यकागजपत्र ल्याउनु पर्दैन विज्ञप्तिमा जनाएको छ पर्योटन तथा विद्यार्थी भिसाका लागि आवेदन दिने व्यक्तिले आफ्नो राहदानी विद्यार्थीआवेदकका लागि आइटान्टी ट्रान्सक्रिप्ट लगे पुग्ने जानकारी दुतावारले जनायको छ ।