बाबु बोगटी को ५ औँ म्यूज़िक एल्बम को बिमोचन हुदै

May 07 2016 05:47

13139355_813909292075774_3083667226961925953_n

बैशाख २५ । यहि २७ । बाबु बोगटी को ५ औँ म्यूज़िक एल्बम च्भ्क्एभ्ऋत् को बिमोचन समारोह यहि बैशाख २७ गते सोमबार , अर्याल होटल,बानेश्वर मा दिनको २ बजे नेपाली संगीत र सिनेजगतका बिषिस्ट व्यक्ति हरु माझ बिमोचन गर्ने तयारीमा बाबु बोगटी व्यस्त रहेका छन् ।

बिमोचन समारोह गायकरसंगितकार(जेम्स प्रधान,नायिका(करिश्मा मान्नधर,गितकार(कृष्णहरि बराल,निर्देशक र कलाकार( मोहन निरौला,संगितकार(राम सिटौला को साथै गायिका(तारा थापाको बिषेश सम्मान सहित यहि बैशाख २७ गते सोमबार २ बजे बाट हुने जानकारी गराउँदै आयका छन् ।

प्रतिकृया दिनुहोस्...

Share This News

PinIt
submit to reddit
Top