नक्कली प्रमाणपत्रधारी पाइलटले जागिर छाड्न थाले

0 8

pilotकाठमाडौं,बैशाख २४ ।नक्कली प्रमाणपत्रका आधारमा पाइलट बनेका विशाल कार्की पक्राउ परेपछि अन्य पाइलटले पनि धमाधन राजीनामा दिन थालेका छन् । विहीबार विभिन्न एयरलाइन्समा कार्यरत पाँचजना पाइलटले राजीनामा दिएका आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले मंगलबार गोमा एयरमा एक वर्षदेखि को पाइलटका रुपमा कार्यरत काकीलाई पक्राउ गरेको थियो । ६८ जनाको शैक्षिक प्रमाणपत्र झिकाएर अनुसन्धान सुरु भएपछि अन्य पाइलटले पनि राजीनामा दिएका हुन् । आफूहरुमाथि छानविन सुरु भएपछि देशका ठूला एयरलाइन्समै कार्यरत पाइलटले राजीनामा ल्उिको स्रोत बताउँछ । सिआइबीका निर्देशक डिआइजी नवराज सिलवालले पनि पाइलटहरुले राजीनामा दिएको सूचना पाइएको बताए ।

विद्यार्थी, शिक्षक, डाक्टर, वकिलको संगठन नबनाउन भन्ने पूर्व प्रतिवद्धता र विचार विपरित गएर अनावश्यक रुपमा डा भट्टराईले संगठन बनाएको, पार्टीको कार्यक्रम भन्दै कहिल्यै समय नदिनेलाई नयाँ सगठन दिनु कागलाई बेल पाक्यो हर्क न विस्मात भने जस्तै देखिएको छ ।

पछिल्लो दिनमा विद्यालयको बस तथा सवारी साधन प्रयोग मात्रै होइन नौटंकी नै गरिएको छ । खनालद्वयले डा भट्टराईलाई पूरानो ढर्रा सच्याउन अन्तिम पटक दबाव दिएको बुझिएको छ । कनकमणि दिक्षित प्रकरणमा पनि खनालद्वयले अख्तियारको विरोध गर्नुपर्ने जोड दिएका थिए ।

तर पत्रकारको आवरणमा दिक्षितले गलत धन्दा चलाएका कारण कारवाही गर्नुपर्छ भन्नेमा पूर्व एमाओवादीहरु एकातिर र अर्कोतिर नयाँ शक्तिका नै नेता तथा कार्यकर्ता देखिएका छन् । तर पूर्व माओवादीले भने दिक्षितलाई कारवाहीको दायरमा ल्याउने काम जायज नै रहेको बताएपनि रामेश्वर मार्काले भने उल्टै अख्तियारको कदम गलत भएको भन्दै विरोध जनाएका थिए । पूर्व एमाओवादी र पूर्व प्रशासकको बीचमा विवाद बढ्न थालेपनि पार्टी नै नबन्दै नयाँ शक्ति नाममा लफडा सुरु भएको छ ।