प्रधानमन्त्रीको सम्बोधन-‘संसद भंग हुँदैन,हामी संसदीय अभ्यासबाटै अघि बढ्छौ’

May 05 2016 16:15

Kp-oli-Speaking-Micकाठमाडौं,बैशाख २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकार निष्फिक्री रहेको बताउदै संसद विघटन नहुने बताएका छन् । संसदलाई बिहीबार सम्बोधन गर्दै ओलीले संसद विघटन गर्न लागेको भन्ने हल्लाको आधार नभएको बताएका हुन् । संसदबाट चुनिएको प्रधानमन्त्रीले लोकतान्त्रिक अभ्यासविरुद्ध नउभिने बताउदै विभिन्न मिडियाबाजी र हल्लाका नलाग्न अग्रह गरे ।

‘नयाँ छलफल हुँदा, बिचार विमर्श हुँदा पनि हल्लाको आधार बनाएको देखियो । त्यसप्रकारको सोच छैन, संसद बिघटन हुँदैन । हामी संसदको अभ्यासबाट अघि बढ्छौं । सरकार निष्फिक्री छ । सरकार त्यसकारण सरल छ ।’ संसद भंग हुँदैन, संसदीय अभ्यासबाटै अघि बढ्छौ।

प्रतिकृया दिनुहोस्...

Share This News

PinIt
submit to reddit
Top