वैदेशिक रोजगारीमा संकट थपिदै

0 8

काठमाण्डौ, वैशाख २२ । काम गर्न विदेशिने युवाको संख्या अनपेक्षितरुपमा घटन गएको छ ।

चैत महिनामा मात्रै काम खोज्न विदेश जानेको कमी आएको छ ।

एकै महिनामा २० हजार भन्दा बढीले गिरावट आउनुले रोजगार बजारमा केही समयभित्रै समस्यम आउने देखिएको छ। प्रतिशतमा हिसाव गर्दा विदेसिने गिरावट ३९ दशमलव २० प्रतिशत रहेको छ। यो गिरावट निकै ठूलो हो। आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।