‘कबाली’को टिजर रिलिज,यस्तो देखिए ‘रजनीकान्त’ (भिडियो

May 03 2016 07:39

rajani kantaएजेन्सी । दक्षिण भारतीय सुपरस्टार रजनीकान्तद्वारा अभिनित फिल्म ‘कबाली’को टिजर रिलिज भएको छ। रिलिज टिजरमा २ वटा लुक देखाइएको छ। फिल्ममा रजनी ‘कबाली’ नाम गरेका डनको भूमिकामा अभिनय गरेका छन्। फिल्म मे २७ मा रिलिज हुनेछ।

प्रतिकृया दिनुहोस्...

Share This News

PinIt
submit to reddit
Top