मन्त्री क्वार्टर नै असुरक्षित

0 1

काठमाण्डौ, वैशाख २१ । सरकारले मन्त्रीहरूको आवासका लागि उपलब्ध गराएको ललितपुरको पुल्चोकस्थित क्वार्टर नै असुरक्षित रहेको खबर ।
त्यसले गर्दा मन्त्रीको निन्द्रानै हरण गर्ने अवस्था सिर्जना भएको छ। पुनरावेदन अदालत पाटनले निर्माण गर्न लागेको नयाँ भवनको कारण मन्त्री क्वार्टर असुरक्षित भएको हो। ६ तले भवन निर्माणका लागि दुई तला अन्डरग्राउण्ड बनाउन जग खन्ने क्रममा मन्त्री क्वार्टर र केही स्थानीयको घर पनि जोखिममा परेका छन्। आजको नेपाल समाचारपत्रमा खबर छापिएको छ।

 

You might also like More from author