हिमालयन अर्गानिक सेलीब्रेटी को शुभारम्भ

April 29 2016 11:36

DSC_0082

नेपाली सिने जगतका कलकारहरुको सक्रिय सहभागितामा स्थापित हिमालयन अर्गानिक सेलीब्रेटी कम्पनीले आजबाट नेपाली अर्गानिक ग्रिन टि र कफीको संकलन र बिक्रि बितरण शुरु गरेको छ ।

2

संकलन तथा बिक्रि कक्ष शुभारम्भ समारोहमा नेपाल सरकारका सम्माननीय उप प्रधान तथा उर्जा मन्त्री ज्यूले उद्घाटन गर्नु भएको थियो भने कार्यक्रममा नेपाली काग्रेसका युवा नेता गुरु घिमिरे, नेकपा एमालेका युवा नेता ठाकुर गैरे, नेकपा एमाओवादीका युवा नेता हिमाल शर्मा, राजनीतिक बिष्लेषक तथा गीतकार मणी थापा लगायत नेपाली कलाक्षेत्रका बिशिष्ठ कलाकारहरु र खाद्य क्षेत्रका विज्ञ व्यक्तित्वहरुको बाक्लो उपस्थिती रहेको थियो ।

4

नेपाली सिने जगतमा राष्ट्रवादी नायकका रुपमा परिचय स्थापित गरेको निमार्ता तथा कलाकार नवल खड्काको सभापतित्वमा सो कार्यक्रम सम्पन्न भएको थियो ।
उद्घाटन समारोहका केही झलकहरु (फोटो फिचर)

5

7

 

 

6

8

9

10

11

12

13

14

15

17

18

 

प्रतिकृया दिनुहोस्...

Share This News

PinIt
submit to reddit
Top