गीतकार भानुभक्त ढकालको नया गीत बजारमा

0 18

बिगत दश वर्ष देखी लेखन क्षेत्रमा सक्रिय रहदै आउनुभएका गीतकार भानुभक्त ढकालको हालसालै बजारमा आएको र अत्यन्तै रुचाइएको गीत “ तिम्लाई दिलमा सजाएको मैले” जस्मा स्वरुप राज  आचार्यको स्वर र ओम सुनारको संगीत रहेको छ । उक्त गीतको भीडियो समेत सार्वजनिक गरि सकिएको छ ।

https://www.youtube.com/watch?v=zpMnJBi3PQA