चलचित्र ‘सरबजीत’ को ट्रेलर सार्वजनीक (ट्रेलर सहित)

0 1

sarbjit.jpgएजेन्सी । अभिनेत्रि ऐश्वर्या राय र रणदीप हुड्डा ले अभिनय गरेको चलचित्र ‘सरबजीत’ को ट्रेलर सार्वजनीक भएको छ । दुबैको अभिनय सशक्त अनिनय रहेको ट्रेलर सार्वजनिक भएको हो । ट्रेलरमा देखाईए अनुसार चलचित्रमा रणदीप हुड्डा भारतीय किसान सरबजीतको भुमिकामा रहेका छन् ।  चलचित्रमा ऐश्वर्या सरबजीतको बहिनिको भुमिकामा रहेकी छिन् ।

You might also like More from author