आज बिहानै देखी नेपाली जनताहरु होली मनाउने तयारी मा

0 5


काठमाडौं चैत ९ । आजको दिन होलीका नामक राक्षस्नी को देवताहरुले बदगरी समस्त मानव जातिको उद्दार गरेको दीनलाई खुसीयालिको रुपमा होली प्रर्व मनाउने चलन रही आयको हो ।