भिषणको ‘धराने सोल्टिनी’ गीतको छायांकन सम्पन्न

0 12

काठमाडौ, २०७२ चैत १ । लामो समय देखी गायन छेत्रमा आफ्नो श्वरहरु दीदै आयका भिषण राई डेभयु एल्वम रिलेशन लिएर चाडौनै दर्सक हरु माझ आउदै छन ।

उक्त गितको छायांकन पुराभइसकेको छ । आउदो नयां बर्षको अवशर पारेर गायक भिषण राईले उक्त गितको भिडियो सार्बजनिक गर्ने बताएका छन् । धरान आसपासमा छायांकन गरिएको उक्त भिडियो । उदय पुन मगरको निर्देशन । यस म्युजिक भिडियोलाई युवराज राईले सिनेम्याटोग्राफी गरेका छन्। उक्त एल्वम लाई भिषण राइले
स्वर दियका छन । यस गीतमा ओमप्रकाश राईको संगीत र तारा राईको शब्द रहेको छ । सबु राई र जाइका राईको कोरियोग्राफी रहेको यस म्युजिक भिडियोमा सोम मुग्रातीको मेकअप रहेको छ । गायक भिषणका अनुसार म्युजिक भिडियो नेपाली नयाँ वर्षको अवसरमा रिलिज गरिने छ ।