प्रियंकाले हलिउड देखी बलिउड सम्म

0 8


काठमाडौं,फागुन १७ एजेन्सी । बलिउड फिल्म ईन्डष्ट्रिमा आफ्ना बेग्लै पहिचान बनाईसकेका यि अभिनेत्री प्रियंका चोपडा बिस्तारै हलिउड तिर जम्दै छिन् । प्रियंकाले हलिउड टेलि सिरीयल क्वान्टिको बाट आफ्नो हलिउड करीयर सुरु गरेकी थिईन् ।

पुर्व मिस वल्र्ड प्रियंका चोपडा अहिले बलिउड देखि लियर हलिउड सम्ममा चर्चित नायिकाको रुपमा पहिचान बनाईसकेकी छिन् । क्वान्टिको टेलि सिरीयलले प्रियंकालाई प्रसंसाका साथै पिपुल्स च्वाईस अवार्ड पनि जित्न सफल पार्योे।

प्रियंकाको अहिले हलिउड फिल्म मेकर देखि कलाकारहरु सबैले प्रसंंसा गरीरहेका छन् । अहिले प्रियंका क्वान्टिको टेलीसिरीयल पछि वेवाच फिल्ममा काम गर्ने तयारीमा छिन् । प्रियंकाले वेवाच फिल्ममा रक जोनसन सँग काम गर्दै छिन् ।

हलिउड मेकअप कलाकार डोनाल्ड सिम्रकले पनि नायिका प्रियंकाको प्रसंसा गरेका छन् । सिम्रकले भन्छन् “प्रियंका चोपडा विश्वकै एक सुन्दरी महिला हुन् ।” सिम्रक अहिले मुम्बईमा छन् । बलिउड हलिउड ईन्टरनेश्नल मेक अप एण्ड हेयर एकेडेमीज वोर्कसपमा बोल्दै सिम्रकले प्रियंकाको निकै प्रसंसा गरेका हुन्