एमाओवादीले चार नेतालाई पार्टीबाट निकाल्यो, अरुलाई स्पष्टीकरण

0 7

एमाओवादीले चार नेतालाई पार्टीबाट निकाल्यो, अरुलाई स्पष्टीकरण

काठमाडौं, कातिक १८ । पार्टी अनुशासन उल्लघंन गरेको भन्दै एमाओवादीले चार नेतालाई पार्टीबाट निष्काशित गरेको छ। बुधबार बसेको एमाओवादी स्थायी कमिटीको बैठकले स्थायी कमिटी सदस्य रामचन्द्र झा र पोलिट्व्यूरो सुदस्यहरु रामरिझन यादव, रामकुमार शर्मा र महेन्द्र पाशवानलाईलाई पार्टीबाट निष्काशित गरेको हो। पार्टीसँग असहमति राखेर हस्ताक्षर गरेका बाबुराम पक्षिय नेताहरुलाई गल्ती प्रायश्चित गरी पार्टीमा फर्कन आग्रह गर्दै स्थास्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।