कांग्रेसले राष्ट्रपतिमा गुरुङलाई र उपराष्ट्रपतिमा यादवलाई उम्मेदवार बनाउने

0 10

download (1)

काठमाडौं, कातिक १० । नेपाली कांग्रेसले राष्ट्रपतिमा कुलबहादुर गुरुङलाई उपराष्ट्रपतिमा अमिए कुमार यादवलाई उम्मेदवार बनाउने भएको छ । आज बिहान बसेको पार्टीको बैठकले गुरुङ र यादवलाई उपराष्ट्रपतिको उम्मेद्वार बनाउने निर्णय गरेको हो । यसअघि एमालेले विद्या भण्डारीलाई राष्ट्रपतिको उम्मेद्वार बनाउने निर्णय गरेको छ भने उपराष्ट्रपतिमा एमाओवादीले नन्दकिशोर पुन पासाङलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ ।