आसरा सुधार केन्द्रको १९औँ बार्षिकोत्सवमा प्रशंसापत्र वितरण

0 4

1443441305962_AR-KTM- Samman-1

नेपाल प्रहरी श्रीमती सङ्घको सक्रियतामा सञ्चालित आसरा सुधार केन्द्रको १९औँ बार्षिकोत्सव कार्यक्रममा केन्द्रका कर्मचारीलाई प्रशंसापत्र वितरण गर्दै प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल । तस्बिर ः अच्युत रेग्मी, रासस