तराई बन्दले बैंकिङ क्षेत्र प्रभावित

0 1

काठमाडौं असोज ८ । लगातारको तराई बन्दका कारण नोट आपूर्तिमा समस्या भएपछि संखुवासभामा राष्ट्रिय वाणिज्य बैंक खाँदबारी शाखाले हेलिकोप्टर चाटर्ड गरेर नोट को आपुर्ति को छ।

शाखा प्रबन्धक दिनेश राईले लगातारको बन्दले नोट को अभाव भएपछि जिल्लामा बिहीबार हेलिकोप्टरबाट नोट ल्याइएको जानकारी दिए। करीब दुई सातादेखि नोट अभावले यहाँको सम्पुर्ण व्यापार व्यवसायसमेत प्रभावित बन्न पुगेको थियो।Banking_Sector_remain_sClos_819363671

You might also like More from author