थप दुई विश्‍वविद्यालयमा उपकुलपति नियुक्त

0 6

काठमाडौं, प्रधानमन्त्री सुशील कोइरालाले पोखरा र मध्यपश्चिम विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेका छन्। ती दुवै विश्वविद्यालय गत साउन २२ गतेदेखि उपकुलपतिविहीन थिए। TRibhuwan-University_LOgo_629693758

कुलपतिको हैसियतले कोइरालाले एमाले निकट प्राध्यापकको भागमा परेका दुवै विश्वविद्यालयमा बुधबार उपकुलपति नियुक्त गरेका हुन् । मध्यपश्चिमाञ्चल विविमा उपेन्द्र कोइराला र पोखरा विविमा चिरञ्जीवी शर्मालाई नियुक्त गरिएको छ।