‘मुलुक ठूलोसानो होला, सार्वभामिकता सबैको बराबरी

0 9
आवर नेपाल न्युजकाठमाडौं ८ एमाले अध्यक्ष केपी शर्मा ओलीले मुलुक सानोठूलो हुनसक्ने भए पनि सार्वभौमिकता सबैको बराबरी हुने बताएका छन्।

मुलुक सानोठूलो हुनसक्छ तर सार्वभौमिकता सबैको बराबरी हुन्छ’, एमाले स्थायी समिति को बैठकमा ओलीले बिहीबार, देश ठूलो वासानो हुनु नौलो कुरा होइन। एउटा सार्वभौम राष्ट्रले अर्काको सार्वभौमिकता स्वीकार्नु असंलग्न पराराष्ट्र नीति, संयुक्त राष्ट्रसंघको बडापत्र, सार्क चार्टरको मर्म र भावना नै हो।