रक्षन्दा फिल्मस् प्रोडक्सनको पांचौ चलचित्र “राम जाने ” प्रदर्सनको तयारीमा

0 3

रक्षन्दा फिल्मस् प्रोडक्सनको पांचौ चलचित्र “राम जाने ” छीटै प्रदर्सनमा आउने भएको छ । उक्त चलचिको कथा वस्तु पहिचान थाह नभयर विकृतिकोे बाटोमा लाग्ने हरुलाई प्रेम मार्पmत सहि बाटो मा ल्यायर समाज र परिवारमा एउटा आफ्नै छट्टै पहिचान बनाउन सकिन्छ भनेर सन्देश मुलक चलचित्र हो । यस तलचित्र को कथा, पटकथा ,संवाद भने दिनश शर्मा ले गर्नु भएको थियो । चलचित्र लाई सम्पादन भने किरन राज थापा ले गर्नु भएको थियो भने चलचित्र लाई निर्देशक– जनक खकुरेल, निर्माता – रजनि शर्मा , सह निर्माता – खिमु श्रेष्ठ,प्रस्तुत –दिनेश शर्मा ले गर्नु भएको थियो । यस चलचित्र मा – संगित विनोद खम्बु , द्धन्द – जनक गुरुङ्ग, गमयक – राजेश पायल राई , मेलिना राई , पदम राई , सचिन राई सिता शाहि ठकुरी लगायत ले अफ्नो स्वर दीनु भएको थियो ।
उक्त चलचित्रको –डबिंग ÷मिक्सिङ्ग व्यागराउड म्युजिक करुणा फिल्मस् किरण अधिकारी ले गर्नु भएको थियो । उक्त चलचित्रको गित रेकडिङ्ग आर.वि म्युजिक स्टुडीयो मा गरीयको थियो । उक्त चलचित्र मा अभिनय भने दिनेश शर्मा , रोहीत रुम्वा ,निशा नेपाल , विशाल लामा , रिया चन्खद नमूना थापा , राम महर्जन ,शम्भु बस्नेत, बुद्ध लामा ,खिमु श्रेष्ठ , सिबेक सिंह लगायत बाल कलाकार मा भने सुलभ कार्कीले अभिनय गर्नु भयको छ । उक्त चलचित्रको विशेष प्रदर्शनी असोज २ गते राष्ट्रिय नाच घर, जमलमा सम्पन्न गरीएको थियो भने काठमाडौं बाहीर धरान , महेन्द्र नगर ,नेपाल गंज ,दांग ,दमक ,ताप्लेजुग“ लगायत का सहरहरुमा विशेष प्रिमियर सो प्रदर्शनी को तयारी मा छ ।