दुबइको सात तारेमा रात बिताउने नायिका, सन्नीले आफ्नै फिल्म बनाउने(हेर्नुहोस् भिडियो समाचार)

0 10

manoranjan-samachar
आजको ‘अनलाइनखबर मनोरञ्जन भिडियो समाचार’मा नायिका आश्मा डीसी र नायक संयम पुरीको प्रेम प्रसंगको कुरा छ । यी दुईले एक अर्कालाई मन पराउनुको कारण खुलाएका छन् ।

एक बलिउडकी नायिकाले क्रिकेटरसँग रात बिताएको कुरा गरेर सबैलाई हैरान बनाइदिएकी छिन् । फेरि, सन्नी लियोनी आफ्नो चलचित्र आफै बनाउने तयारीमा पो लागिछन् । हेर्नुहोस् मनोरञ्जनको खुराक भरिएको ‘मनोरञ्जन भिडियो समाचार’ ।