२४ जनालाई सामूहिक मृत्युदण्डको घोषणा

0 18
बग्दाद: इराकी अदालतले बुधबार २४ जिहादी मुश्लिम समुदाय सम्बद्ध व्यक्ति विरुद्ध मृत्युदण्डको सजाय घोषणा गरेको छ ।
उनीहरुलाई करिव एक वर्ष पहिले गरिएको सिया समुदायमाथि टिक्रिटमा भएको घटनामा दोषी ठहराइएको हो ।
इराकी अदालतले प्रतिवादी २८ जनामध्ये २४ लाई गतवर्ष टिक्रिटमा भएको सयौँ व्यक्तिको ज्यान लिएको अभियोग लगाई सजाय सुनाएको छ ।

– See more at: http://annapurnapost.com/News.aspx/story/14610#sthash.fwo3lTOY.dpuf