‘मस्यौदा हिटलरले लेखेजस्तै भयो’

0 31
काठमाडौं : सभासद् डा. आराजू रणाले संविधानको मस्यौदा हिटलर शैलीमा लेखिएको टिप्पणी गरेकी छिन् ।
संविधानसभामा संविधानको मस्यौदामाथिको छलफलमा सहभागी हुँदै डा. राणाले यस्तो टिप्पणी गरेकी हुन् । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी राणाले भनिन् , ‘महिलाका लागि त यो मस्यौदा हिटलरले लेखेजस्तै भयो ।