एयरपोर्टमा धान रोप्नेलाई कार्वाही

0 21
भैरहवा: नागरिक उड्डयन प्राधिकरणले बहुप्रतिष्ठीत निर्माणधिन गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल मातहतको खाली जग्गामा धान रोपाई गर्ने किसानलाई कार्वाही गर्ने चेतावनी दिएको छ ।
विमानस्थल (एयरपोर्ट) क्षेत्र विस्तार गर्नेक्रममा अधिग्रहणमा परेको जग्गाको सरकारबाट मुअव्जा (पैंसा) लिईसकेपछि पनि धान रोपाई गर्ने अटेर किसान कार्वाहीमा पर्ने भएका हुन ।

source:annapurnapost