अर्बपतिलाई मिरान्डाको चुम्बन

0 16
अस्ट्रेलियाकी प्रख्यात मोडल मिरान्डा केर अहिले विवादमा तानिएकी छन्।
आफ्नो सुन्दरताका कारण हलिउडमा समेत ख्याति कमाएकी उनले अस्ट्रेलियाका अर्बपति इवान स्पिगेललाई एक रेस्टुरेन्टमा चुम्बन गरेको कारण विवादमा तानिएकी हुन्।