विद्यार्थीको विरोध

0 16

जानकी मेडिकल कलेज जनकपुरका विद्यार्थीहरु सिंहदरबार दक्षिण गेट अगाडि प्रदर्शन गर्दै । ९ महिनादेखि कलेज बन्द भएकाले आफूहरुलाई अन्यत्र स्थानान्तरण गर्न उनीहरूले माग गरेका छन् । तस्वीर : अनलाइनखबर